×

भदौ १३, २०७९

काठमाडौं महानगरपालिकाको निर्देशनपछि न्युरोड क्षेत्रका बेसमेन्टमा अनधिकृत संरचना बनाई राखिएका पसलहरू धमाधम हटाउन थालिएको छ । नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा सोमवार अनुगमनमा पुगे...