×

असोज ९, २०७९

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगा...