×

माघ १४, २०७९

धनकुटा महोत्सवका क्रममा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाहरुको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्  । शनिबार साँझ महोत्सव स्थल धनकुटाको तल्लो टुँडिखेलमा छिर्नका लाग...