×

असार २५, २०८०

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार संसद बैठकमा माफी नमागेकोप्रति प्रश्न गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको सन्दर्भ कोट्य...

असार १, २०८०

एमाले नेता भीम रावलले राष्ट्रिय सुरक्षा परिषदमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नियुक्तिबारे प्रश्न उठाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्दै उनलाई राष्...

जेठ १८, २०८०

नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन् । भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्ज...

जेठ १५, २०८०

नेकपा एमालेका नेता डा. भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको टिप्पणी गरेका छन् । सोमवार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले गणतन्त्रलाई सोझो...

बैशाख १५, २०८०

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका व्यक्तिलाई दिन लागिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार सामाजिक सञ्जालमार्फत् ...

बैशाख ३, २०८०

नेतृत्वसँग असन्तुष्ट रहेका एमाले नेता भीम रावलसँग एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासहित वार्ता भएको छ । आइतवार विहान ९ देखि ११ः३० बजेसम्म नेकपा एमालेका ...

चैत २५, २०७९

नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ गठबन्धन सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि ८ प्रश्न गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले प्रश्न गरेका हुन् । नीति तथा कार्यक्रममा गठब...

चैत १८, २०७९

 नेकपा एमालेले नेता भीम रावललाई उचित जिम्मेवारी दिने भएको छ । गएको महाधिवेशनदेखि पार्टीका भूमिकाविहीन भएका रावललाई एमालेले उचित जिम्मेवारी दिने भएको हो ।  एमाले प्रचार विभाग प्रमुख पृथ्वी...

चैत १४, २०७९

नेकपा (एमाले) का नेता भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्।  धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एम...

चैत १४, २०७९

नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत सोमवार अछाममा भएको कार्यक्रममा नेता भीम रावल पक्षधर कार्यकर्ताले अवरोध सिर्जना गर्न खोजेका छन् । पार्टी उपाध्यक्...

माघ २१, २०७९

सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...

मंसिर २६, २०७९

नेकपा एमालेको नेता भीमबहादुर रावलले गठबन्धन सरकारले निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका भएको बताएका छन् । सोमवार सामाजिक सञ्जालमा सन्देश लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाको वि...

मंसिर २५, २०७९

नेकपा एमालेले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकतर्फबाट सांसद बनाउने निर्णय गरेपछि एमाले नेता भीम रावलले प्रश्न उठाएका छन् । आइतवार ट्वीट गर्दै रावलले भनेका छन्, ‘जापान सरकारको समेत छानबिनमा ...

मंसिर १६, २०७९

एमाले नेता भीम रावल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सवाल जवाफमा उत्रिएका छन् । बालेन र अमेरिकी राजदूतबीच भएको भेटवार्ताबारे प्रश्न उठाएका रावलले उनको जवाफमा चित्त नबुझाएर फेरि आधा पेज लामो धारण...

मंसिर १६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अमेरिकी राजदूत डिन रिचार्ड थम्सनसँग प्रक्रियासंगत ढंगले भेटवार्ता भएको स्पष्ट पारेका छन् ।  एमाले नेता भीम रावलले बालेन र अमेरिकी राजदूतबीचको भेटवार्त...

मंसिर १६, २०७९

नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई कूटनीतिक मर्यादासम्बन्धी प्रश्न गरेका छन् । बालेनले बिहीवार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत...

कात्तिक १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिप्रति नेता भीमबहादुर रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले ओलीको भनाइप्रति आपत्ति जनाएका हुन् । ...

कात्तिक १५, २०७९

नेकपा एमालेका नेता भीम रावलले कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादवलगायतसँग निर्वाचनमा गरिएको तालमेलका विषयमा प्रश्न उठाएका छन् । मंगलवार एमालेले जारी गरेको घोषणापत्रमा गठबन्धनबारे प्रश्न उठाइएकोप्रति लक्षित...

कात्तिक १४, २०७९

नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्मको लेखाजोखा गर्ने प्रक्रिया भएको बताएका छन् । सोमवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले गालीगलौज अमान्य रहेक...

कात्तिक ३, २०७९

नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकटबाट बन्चित गरिएका रावलले अध्यक्ष ओलीले के मात्र गर्न बाँकी राख्...

असोज २७, २०७९

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएका छन् । नेता रावलले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नम्बर १ अन्तर्गतक...