मंसिर ११, २०८०
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । ...
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । ...
ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जन...
जर्मनीले कोभ्याक्स फेसिलिटी मार्फत नेपाललाई फ़ाइजर बायोएनटेकको बाइ भेलेन्ट कोभिड-१९ खोपको पन्ध्र लाख भन्दा बढी डोज हस्तान्तरण गरेको छ। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले आज मन्त्रालयमा उक्त खो...
पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरक...
बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप ...
कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० ...
देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सोमबारदेखि सुरु भएको खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुनेछ । स्व...
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन ...
ग्रीसले अर्को हप्तादेखि ३० वर्ष र त्यसभन्दा माथिका मानिसहरूलाई दोस्रो कोभिड–१९ विरूद्धको दोस्रो अतिरिक्त (बुस्टर) खोप लगाउने तयारी गरेको छ । सरकारले यसका लागि सम्बन्धित स्वास्थ्य निकायमा स्वीकृतिका लागि ...
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको...
बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप ७५ प्रतिशतलाई लगाइएको छ । कुल जनसङ्ख्याको ७५ प्रतिशतले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खोप लगाउन योग्य मध्येका भने ९८ प्रतिशतले खोप...
खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...