×

फागुन २७, २०८०

महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्ध...

माघ १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​​​​ सारूसहित इञ्जिनियर महेशसिंह...

माघ १४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​ सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार वि...

जेठ ३, २०८०

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढका तत्कालीन निमित्त प्...

बैशाख १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।​ अनुज्ञापत्र दिने प्रयोजनक...

फागुन ५, २०७९

नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरी उपसचिव भएर अवकाश पाएका दानबहादुर केसीले पदको दुरुपयोग गरी स्रोत नखुलेको करोडौंको सम्पत्ति आर्जन गरेको पाइएको छ । स्रोत नखुलेको २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ...

फागुन ४, २०७९

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आय...

पुस ३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामासहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदा...

पुस ३, २०७९

नौ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ...

मंसिर २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानीसम्बन्धी कामक...

मंसिर १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सारूसहित उक्त नगरपालिकाका लेख...

असोज ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीव...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमबहादुर खत्रीसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।  अख्ति...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिका वडानम्बर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । समूहले भ्युटावर निर्माणमा १५ लाख ८ हज...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साविकको घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकायासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्म मोटर सिँचाइ आयोजना...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध ...

असोज २, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापटीको नाममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । अख्ति...

असोज २, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।​ आइतवार विशेष अदालतमा उनीविर...

भदौ २७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा...

भदौ २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सुर्खेतस्थित प्रादेशिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता ग...

भदौ १९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसहित उपप्रमुख खड्का, तत्कालीन व...