×

कात्तिक १, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशबाट सबैभन्दा धेरै मतदाता सहभागी हुँदैछन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बागमतीमा सबैभन्दा धेरै मतदाता रहेका ...

असोज २५, २०७९

पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको ...

भदौ १२, २०७९

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको ...

साउन ३१, २०७९

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएकासँगै साउन १९ गतेसम्म जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ  ।  आगामी मंसिर ४ गते हुन ला...

साउन ३१, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।  आयोगले असारबाट सुरु गरेको मतदात...

साउन २८, २०७९

पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन्...

साउन २४, २०७९

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...

साउन २२, २०७९

मोरङ जिल्लामा पछिल्लोपटक २७ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लामा स्थानीय निर्वाचन सम्पन्न भएयता २७ हजार २२५ जना मतदाता थपिएका हुन् ।  गएको असार १ गतेदेखि साउन २१...

साउन ४, २०७९

कास्कीमा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत ना...