×

मंसिर १७, २०७९

प्रतिनिधिसभातर्फ अब दुई निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दोलखा र बाजुराको नतिजा आउन बाँकी भएको हो ।  दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता ब...

मंसिर १६, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच...

मंसिर १६, २०७९

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।  हालसम्म ११ हजार आठ सय २९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले पाँच हजार ...

मंसिर १५, २०७९

बाजुरामा बिहीबारदेखि सुरु भएको मतगणनामा  नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।  १५७४ मत गणना सकिँदा पाण्डेले ८१६ मत पाएका छन् भने एमालेका कर्ण...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

मंसिर ११, २०७९

इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् । ​प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर...