×

भदौ १२, २०८०

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ को नक्टाझिजस्थित नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर सोमवार राति चोरी भएको छ । हजारा चोकस्थित जनता माध्यमिक विद्यालयको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको ह...

साउन १५, २०८०

मधेश प्रदेश सरकारमा २ जना मन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमवार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्...

असार २९, २०८०

मधेश प्रदेशसभाबाट सरकारको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । योसँग...

जेठ २३, २०८०

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज मंगलवार प्रस्तुत हुने भएको छ । मंगलवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क...

चैत २७, २०७९

मधेश प्रदेशको प्रदेशसभा बैठक सोमवार बस्दैछ । करीब २ महिनापछि सोमवार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका...

चैत १४, २०७९

मधेश प्रदेशमा मन्त्रालयहरूको नाम परिवर्तन भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित हाल ११ वटा मन्त्रालय छन्। मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाहेक अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्य...

फागुन २३, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् । होली पर्वको अवसरमा मंगलवार शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ–आफ्ना मौलिक परम्पर...

फागुन ४, २०७९

मधेस प्रदेशसभाको बिहीबारको बैठकले गत आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाको भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरेको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले अघिल्लो आर्थिक वर्ष...

फागुन २, २०७९

मधेस प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्दैछ । यसअघि सोमबारका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि तय गरिएको हो।  गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत ल...

माघ १६, २०७९

मधेश प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ । आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका १ हजार ३०० प्रहरी कर्मचारीहरूमध्ये अहिले ७५० प्रहरीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता ल्याएको प्र...

माघ १०, २०७९

मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ लाख ४६ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् ।  सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न क...

माघ ४, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ ।  प्रदेश सभाको बुधवारको बैठकबाट नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रील...

पुस ३०, २०७९

मधेश प्रदेशसभा सभामुख पदका लागि शनिवार उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिवार बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्...

मंसिर १०, २०७९

मधेश प्रदेशमा ८ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब ४ स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी ४ स्थानमध्ये १ स्थानमा नेपाली कांग्रेस, २ स्थानम...

मंसिर ५, २०७९

मधेश प्रदेशका जिल्लामा आइतवार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको  मतगणना कार्य शुरू हुन सकेको छैन । प्रदेशका ८ वटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणनास्थलमा मतपेटिका संकलन गर्ने र मतपेटिका र...

असोज २८, २०७९

मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीनजना मन्त्री बर्खास्तगीमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनजना मन्त्रीलाई पदमुक्त गरेका हुन्। संघीय सरकारमा रहेक...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा...

भदौ ५, २०७९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको २७ हजार साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री, प्रदेश सचिव तथा केही इन्जिनीयर समेतलाई मुद्दा चलाउनुपर्नेमा उन्मुक्ति दिएको ...

साउन २८, २०७९

आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कूल १३६ पालिका रहेकामा सो संख्यामा स्थानीय तहले बजेट ...

साउन १८, २०७९

मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न ९ बुँदे सुझाव दिँदै सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ, सीप परियोज...

साउन ३, २०७९

अन्नको भण्डारण मानिएको मधेश प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेशका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य ज...