×

साउन २८, २०८०

मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र उनका श्रीमान् रामानन्द यादवले मातहतका कार्यालयसँग पीसी (पर्सनल कमिसन) मागेर हैरान बनाएको आरोप कर्मचारीहरूले लगाएका छन् । गत आर्थिक वर्षमा सम्पन्न भए...

जेठ ९, २०८०

मधेश प्रदेश सरकार विस्तार भएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएको डेढ महिनापछि आज जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसहित सरकार विस्तार गरिएको हो ।  म...

फागुन ६, २०७९

कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा मा...

माघ २०, २०७९

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।&nb...

पुस ३०, २०७९

मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जन...

मंसिर १६, २०७९

मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी शुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि, दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कां...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा...

भदौ १०, २०७९

मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि संघर्ष गरिरहेकी निहारिक...

साउन २९, २०७९

मधेश प्रदेश सरकारले संघीय सरकाविरुद्ध आन्दोलन थालेको छ । प्रहरी समायोजनमा ढिलाइ गरेको विरोधमा मधेश प्रदेश सरकारका मन्त्रीहरूले आइतवारदेखि आन्दोलन थालेका हुन् ।  आइतवार बिहान ११ बजेदेखि उनीहरू प्रदेश ...

साउन २८, २०७९

मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । प्रहरी समायोजनमा ढिलाइ गरेको विरोधमा मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।  शनिवार जनकपुरमा आयोजित प...

साउन २६, २०७९

मधेश प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोग प्रभावहीन देखिएको छ । प्रदेशभित्र हुने भ्रष्टाचार अनियमितता छानबिन गर्न प्रदेश सरकारले गठन गरेको आयोगले अघिल्लो वर्ष एउटा उजुरीको पनि अनुसन्धान गर्न सकेन ।   आ...

साउन २२, २०७९

मधेश प्रदेश सरकारले आगामी निर्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशं...

साउन १८, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना कर्मचारीविरुद्ध १० करोड ३३ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको...

साउन १६, २०७९

मधेश प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवार बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको स...

असार ३१, २०७९

संघीयताको खास वकालतकर्ता मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुखदेखि प्रदेश सभाका पदाधिकारीले अन्य प्रदेशमा भन्दा बढी सेवा सुविधा लिने गरेका छन् । मधेश प्रदेशमा पारिश्रमिकदेखि इन्धन, सवारीलगायतका सुव...

असार २७, २०७९

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।  प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ ...