×

साउन ३०, २०८०

सरकारले देशभर रोकिएको जग्गाको कित्ताकाट फुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली पास गर्दै कित्ताकाट फुकाउने निर्णय गरे...

साउन २३, २०८०

सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिने निर्ण...

असार २७, २०८०

सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनि...

असार २६, २०८०

मनाङ एयरको हेलिकप्टर दुर्घटना घटनाबारे सरकारले छानबिन समिति गठन गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटना घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेत...

असार १९, २०८०

मन्त्रिपरिषद् बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सरकारको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा ग...

असार १९, २०८०

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप...

जेठ ३०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुद्दा जितेपछि सरकारले मन्त्रिपरिषद् बैठकमा छलफल गरेको छ । मंगलवार बसेको बैठकमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय भएको ...

बैशाख १९, २०८०

सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।  मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरि...

चैत २०, २०७९

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।  सत्ता साझेदार दरहरूबीच मन्त्रालय भागबन्डापछि बसेको सम्भवतः पहिलो बैठक हो।  आजको बैठकमा विभिन्न मन्त्रालयहरूले राखेका एजेण्डामाथि छलफल हुन...

चैत १०, २०७९

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा शुक्रबार अपराह्न ४ बजेदेखि मन्त्रिपरिषद् बैठक चलिरहेको छ।  हालै बढुव...

चैत १, २०७९

सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाएको छ । बुधबार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माल...

फागुन ११, २०७९

मन्त्रिपरिषद् बैठक शुरू भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक शुरू भएको हो।  राष्ट्रपतिको उम्मेदार चयन गर्ने रस्साकस्सीबीच मन्त्रिपरिषद्को नियमित बैठक बसे...

फागुन ११, २०७९

मन्त्रिपरिषद्को बैठक आज अपराह्न साढे ४ बजे बस्ने भएको छ । राष्ट्रपतिमा दलहरूबीच संवादका श्रृंखला चलिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।  बैठक नियमित कार्यक्रमअन्तर्गत बस्न लागेको जानकारी प्रध...

फागुन ५, २०७९

सरकारले बर्ड फ्लु नियन्त्रणका लागि नष्ट गरिएका कुखुरा तथा अण्डाहरूको क्षतिपूर्ति दिने भएको छ।  आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।  त्यस्तै सरकारले २०८० सालमा दिइने सार्व...

माघ २४, २०७९

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार र तथा सूचना ...

माघ २३, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरूले आइतवार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकअ...

माघ १६, २०७९

राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...

माघ ११, २०७९

सरकारले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले विनाअनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै आयोजना विशेषका लागि खुलेका तर...

माघ ११, २०७९

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।  सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक अहिले भने बुधबार बस्न लागेको हो। 

माघ ४, २०७९

मन्त्रीहरूले कूटनीतिक नियोगलगायत विदेशी प्रतिनिधिहरूलाई भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।  सरकार गठनको एउटा महत्वपूर्ण नीतिगत आधा...

माघ १, २०७९

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ।  पोखरामा जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही बेरअघि आकस्मिक मन्त्रिपरिषद्&n...