×

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

असोज ६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुन कानूनका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखिएको भन्दै प्रश्न गरेका छन् । व्यक्ति जो सुकै भए पनि महाभियोग प्रमाणित नभएको प्रधानन्यायाधीशलाई घरमै थुन्...

असोज २, २०७९

सत्तारूढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग प्रस्तावमा बिलम्ब गरेर सफाइ दिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  आइतवार ओली निवास बालकोटमा सञ्चाकर्मीहरूसँग...

असोज २, २०७९

अनधिकृत व्यक्ति प्रवेश गर्न नमिल्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशको सरकारी निवासबाट निस्केर आफूलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी सुनिधि राणा भएको दाबी गर्दै ‘हाम्रो परिवारमाथि अन्याय ...

असोज १, २०७९

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग अर्को प्रतिनिधि सभामा पेश गर्न सुझाव दिएको छ । चोलेन्द्रविरुद्ध महाभियोग लगाउनु पर्ने ९ बुँदे आधार ...

भदौ ३१, २०७९

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई १ सय ७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरू गरेको छ । समितिले तयार गरेको बयानको प्रतिमा शुरूमा चोलेन्द्...

भदौ २७, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद्को महाभियोग सिफारिश समितिमा बयान दिने क्रममा एकपछि अर्को व्यक्तिलाई मुछेका छन् । जबराले सत्ता गठबन्धनका शीर्ष नेतादेखि पूर्व प्रधानन्यायाधीशहरू, सर्वोच्चका बहाल...

भदौ २७, २०७९

प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिसँगको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतवार दिएको अभिव्यक्तिको एक अंश आनका तान फरक पारेर भाइरल बनाइएपछि त्यसको पक्ष र विपक्षमा टिप्पणी शुरू भएका छन्...

भदौ १३, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई पुष्टि गर्ने गरी नेपाल बार एसोसिएसनले केही नयाँ तथ्य महाभियोग सिफारिश समितिसमक्ष पेश गरेको छ । बेञ्च शपिङ, आफन्त र बिच...

भदौ १०, २०७९

संसद्को कार्यकाल सकिनुअगावै प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुंगो नलागे के हुन्छ भन्ने प्रश्न अहिले सर्वत्र चासोको विषय बनेको छ । महाभियोग प्रस्ताव पास वा फेल नभई निष्क्रिय रहेको अव...

भदौ ८, २०७९

महाभियोग सिफारिस समितिको  बैठक बुधबार पनि बस्दैछ । यसअघि मंगलबार बसेको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा रा...

असार २१, २०७९

सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहँदा संसद्को कार्यकाल कहिलेसम्म रहने भन्ने बहस शुरू भएको छ ।  कात्तिक अन्तिम साता या मंसिर पहिलो साता चुनाव गर्नेगरी सरकारले चुनावको मितिबार...

असार ६, २०७९

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको छ । संविधानमा भएको महाभियोग प्रस्तावलाई यसरी अलपत्र पार्न नमिल्ने एमालेको दाबी छ...

बैशाख २, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावविरुद्धको रिट आज संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्...

चैत २५, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि शुक्रवार  प्रारम्भिक सुनुवाइ हुँदैछ ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधी...

चैत २, २०७८

नेपालमा कुनै प्रधानन्यायाधीश या संवैधानिक अंगका प्रमुखविरुद्ध महाभियोग प्रस्ताव पारित भएको इतिहास छैन ।  २०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र त्यसको अघिल्लो वर्ष २०७३ मा अख्तियार दुरुपयोग ...

चैत २, २०७८

संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसदको सम्पत्तिको रुपमा रहने बताएका छन् ।  सरकारले मंगलवार रातिबाट संघीय संसदको अध...

चैत २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ ।  मन्त्रिप...

फागुन २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन महाभियोग सिफारिश समिति गठन गरेर प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि स...

फागुन २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन महाभियोग सिफारिश समिति गठन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएको छ । एमालेले नाम पठाउने सहमति जनाएको...

फागुन २२, २०७८

प्रतिनिधि सभाले आइतवारको बैठकबाट महाभियोग सिफारिश समिति गठनको तयारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई अगाडि बढाउन समिति गठन गर्न लागिएको हो ।  प्रतिन...