×

साउन ३२, २०८०

ललितानिवास प्रकरणको अनुसन्धान पिरामिड शैलीमा ‘टप टु बटम’ गर्न सर्वोच्च अदालतले आदेश दिए पनि सरकार पूर्व प्रधानमन्त्रीहरूसँग बयान लिन वा कागज गराउन समेत हिच्किचाएको छ । पछिल्लो समय भ्रष्टाचार र तस्...

साउन २२, २०८०

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बैठकका निर्णयकर्तामाथि पनि छानबिन गर्न सर्वाेच्च अदालतले फैसला सुनाए...

साउन १६, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् । अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीद्वारा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्द...

साउन १५, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रायः विदेश भ्रमणमा गइरहन्छन् । उनी इन्डोनेसिया भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका हुन् । ‘विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यस...

असार २७, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मंगलवार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । अध्यक्ष नेपा...

जेठ २९, २०८०

'हाम्रो पार्टी अर्को कुनै पार्टीमा विलय हुनेवाला छैन । कसै–कसैलाई यस्तो लागेको हुनसक्छ ।  हामी कसैप्रति पूर्वाग्रह राख्दैनौं । एमालेमा आफैं रुवाबासी चलिरहेको छ,’ नेकपा (एकीकृत समाजवादी)क...

जेठ ६, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले चाहे सरकार ढाल्न सक्ने दाबी गरेका छन् । संख्या कम भए पनि सरकार ढाल्न आफूहरू सक्षम भएको उनले जिकिर गरे । शनिवार सिन्धुलीमाडीमा आयोजित कार्यक्रमम...

बैशाख २१, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोही रमाए पनि यो गठबन्धन नटुट्ने बताएका छन् ।  कैलालीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले कोही यो गठबन्धन टुटोस् भनेर रमाए पनि उनीहरूको मनोकामना पूरा...

बैशाख १८, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनक...

बैशाख १५, २०८०

अधिवेशन शुरु भएको झण्डै ४ महिनापछि प्रतिनिधि सभाले विषयगत समिति गठन गरेको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रि...

बैशाख १५, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् । शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश...

बैशाख १०, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेबीच समाजवादी मोर्चा बनाएर जाने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विचार र कार्यशैली...

बैशाख ९, २०८०

नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् ।  पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट प...

बैशाख १, २०८०

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमंगको उत्सव बनोस् भनी शुभकामना दिएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ने...

फागुन २४, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन् ।  ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ब...

फागुन १५, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन चुनावसम्मै जाने दाबी गरेका छन् । उनले आलोपालो प्रधानमन्त्री बन्नेबारे कुनै स...

फागुन १२, २०७९

आसन्न राष्ट्रपति चुनावको विषयमा छलफल गर्न नेपाली कांग्रेससहित ४ दलका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल...

फागुन ११, २०७९

राष्ट्रपतिको उम्मेदवार बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गम्भीर बनेका छन् । ओलीको प्रस्तावसँगै नेपालले आफूमा सहमति गर्न प्रयास शुरू गरे...

फागुन १०, २०७९

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा बुधवार दिउ...

माघ ६, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वा...

पुस २०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधवार सिंहदरबारमा भएको भेटमा प्रचण्डले अध्यक्ष नेपालला...