×

जेठ १४, २०८०

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्या...

बैशाख १४, २०८०

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले पीडितका लागि निवेदन पेस गर्न आह्वान गरेको छ । आयोगले यही वैशाख १७ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत सिधै आयोगमा वा आफू रहेको जिल्लामा निवेदन पेस गर्न पीडितस...

बैशाख ३, २०८०

गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ ।  तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट नि...

चैत १८, २०७९

सरकार र मिटरब्याजी पीडितहरुबीच पाँच बुँदे सहमति भएको छ । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोईराला र संघर्षसमितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीबीच मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन, २०२६ अनुस...

चैत १४, २०७९

आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो ।  ध...

चैत १४, २०७९

 मधेसी आयोगले मिटरब्याज पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ ।  सरकारले पीडितका समस्या तत्कालै समाधानका लागि ‘बहुवैकल्पिक पहल’ गरी पीडितको अधिकारलाई राज्यले संर...

चैत १४, २०७९

सरकारले मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने निर्णय गरेको छ । मिटर ब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । मिटरब्याजलाई अ...

चैत १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग आजै भेट्ने भएका छन्। आन्दोलनमा रहेका मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकार ४ सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिवत रुद्रादेवी शर्...

चैत १४, २०७९

मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् ।  पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् ।  तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठ...

चैत १३, २०७९

सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कान...

चैत ५, २०७९

मधेश प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएको उनीहरूले गुनासो गरेका छन्। ​ पीडक साहु महाजनविर...

माघ २१, २०७९

धनुषामा एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन्।   उनलाई उजुरीका आधारमा समातिएको धनुषा प्रहरीले जनाएको छ।  प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलास...

असोज १, २०७९

गृह मन्त्रालय र मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा डेढ महिनादेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ । ...

भदौ २७, २०७९

मिटरब्याजी अपराध नियन्त्रणको उपाय सिफारिस गर्न बनेको कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । साउन २७ गते गठन गरिएको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले मन्त्री खाणलाई सोमवार अध्ययन प्रतिवेद...

भदौ २७, २०७९

मिटरब्याजबाट पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । देशका विभिन्न स्थानबाट न्याय खोज्दै काठमाडौं आएका पीडित र प्रहरीबीच सोमवार कीर्तिपुरमा झडप भएको हो ।  विशेष गरेर तराई जिल्लाहरूबाट काठमाडौ...

भदौ १३, २०७९

मिटरब्याजीविरुद्ध परेको उजुरीको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले कार्यदल गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय ‘मिटरब्याजी समस्या समाधानार्थ कार्यदल’ गठ...

भदौ ११, २०७९

‘ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको’, धनुषाको बटेश्वर गाउँपालिका–२ का रामवृक्ष महराले दुखेसो पोखिरहँदा गृहमन्त्रालयबाट आ...

भदौ ९, २०७९

मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसालल...

भदौ ८, २०७९

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हड...

भदौ १, २०७९

न्यायका लागि नवलपरासीको सुस्ताबाट १५ दिनअघि काठमाडौं आएका मिटरब्याज पीडितहरू आर्थिक अभावका कारण पसल–पसलमा मागेर खान बाध्य भएका छन् । सुरेश बानियाँ, सुरेश कानू, जगदीश कानू, लालबहादुर खड्कालगायत मि...

साउन २८, २०७९

सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रवार...