×

कात्तिक ३, २०७९

ललितपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ हजार ३ सय भन्दा बढी म्यादी प्रहरी परिचालन हुने भएको छ । निर्वाचनको सुरक्षाका लागि १ हजार ३०८ जना म्यादी प्रहरी परिचालन गर्न लागिएको हो ।  ललितपुर...

असोज ३०, २०७९

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...

भदौ १४, २०७९

म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ...

साउन २९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

साउन २६, २०७९

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।  प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनक...

साउन १९, २०७९

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रहरीले म्यादिसहित १ लाख ७० हजार जनशक्ति खटाउने भएको छ । सरकारले आज (बिहीवार) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन सुरक्षाका लागि प्रहरीले १...

जेठ १५, २०७९

म्यादी प्रहरीलाई लक्षित गरी उद्यमशील र रोजगारीका कार्यक्रम प्रदान गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट म्यादी प्रहरीलाई उद्यमशीलता र रोजगारी दिने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गरेको...

बैशाख १५, २०७९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै । तस्वीर, रासस

चैत २१, २०७८

उदयपुरकी रसमिला मगर सोमवार ललितपुरको जावलाखेल मैदानमा म्यादी प्रहरीका लागि अन्तर्वार्ता दिइरहेकी थिइन् । कक्षा १२ सकेर बसेकी उनी पढाइ खर्च जुटाउन र अनुभवका लागि पनि म्यादी प्रहरीमा भर्ना हुन आएको बताइन् । ...

चैत १३, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् । आवेद...

चैत १३, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तनहुँमा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेद...

चैत ८, २०७८

धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिइन् । सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उनले ...

फागुन २६, २०७८

अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ ।  आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने जनाएको थियो । तर, अर्थ मन्त्रालय...