×

मंसिर १५, २०७९

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागी हुनका लागि रेशम चौधरीसहित ७ जना राजबन्दीको रिहाई हुनुपर्ने शर्त राखेकी छन् । टिकापुर घटनासँग सम्बन्धित ७ जना राजबन्दीलाई रिहा गर्नुपर्ने शर्त राखिएक...