×

पुस १, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि सुरु हुँदै छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा पुस ३ गतेसम्म जारी रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ...

चैत १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१,...

फागुन १३, २०७९

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएको छ ।  खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापासहितका राप्रपाका मन्त्रीहरुले आज साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष स...

माघ ३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकको ठूलो पंक्तिको असहमतिबीच मन्त्री बन्ने अग्निपरीक्षामा आफू होमिएको बताएका छन् ।  उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बन्नुअघि उनले ट्वी...

माघ ३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने निश्चित भएको छ । यस्तै सहरी विकासमन्त्रीमा नेता ध्रुवबहादुर प्रधानको नाम सबैभन्दा अगाडि रहेको एक नेताले जानकारी दिए...

पुस १३, २०७९

सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिए ।  बैठकमा पार्टीको सरकारमा सहभागिता रहने य...

पुस १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन् । उक्त संसदीय दलको काठमाडौँमा बसेको बैठकले ...

पुस ११, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा १ नम्बर प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संसदबाटै प्रदेश खारेजीको आवाज उठाउने बताएका छन् । प्रदेशसभाभन्दा बाहिर बसेर खारेजीको माग उठाउँदा सुनवाइ नहुने भएकाल...

पुस ७, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अन्य राजनीतिक दलहरूभन्दा फरक ढंगले संसदमा देश र जनताको पक्षमा आवाज उठाउने बताएका छन् । बिहीवार सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै आफूहरूले हिजो...

पुस ५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । मंगलवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले लिङदेनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।&...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नवनिर्वाचित सांसदहरूलाई विदेशी दूतावासहरूले कार्यक्रमहरूमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिएका छन् । उनले शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्...

पुस ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपतिसमशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित ...

मंसिर ६, २०७९

पूर्वपञ्चको पार्टी राप्रपाले यसपकटको निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रारम्भिक मतगणनाको रुझानले राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५ देखि ६ सिटसम्म जित्ने संकेत देखिएको छ ।  अध्यक्ष राजेन्द्र लिङदे...

कात्तिक १९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिवार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाइडबडी, ललि...

कात्तिक १९, २०७९

काठमाडौं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेलले नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर असल कार्यकर्ता, शुभचिन्तक तथा मतदाताको भावनामा ठेस पुर्‍याएको आरोप लग...

कात्तिक १८, २०७९

काठमाडाैं क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले वडा नं ८ स्थित कागेश्वरी मनोहराका मतदातासँग भेटघाट गरेकी छन् । भेटघाटका क्रममा मतदाताहरूले अन्यले यस क्षेत्रबाट चुनाव जितेर...

कात्तिक १४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा समेटेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरिएको राप्रपाको...

कात्तिक ९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधवार बानेश्वरमा आयोजित दीपावलीको ...

कात्तिक ८, २०७९

काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक तहको परिवर्तन ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् । उनले मंगलवार राप्रपा काठमाडौं क्षेत्र नं. २ ले कोटेश्वर...

कात्तिक ६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्...

कात्तिक ५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । उनले समानुपातिक पदमा कसैको नातेदार र नजिक–टा...