×

भदौ ४, २०८०

दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ । २०७८ भदौ २ गते एमालेबाट चोइटिएर बनेको नेकपा (एस)का सचिवद्वय राम...

माघ २५, २०७९

नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वशहरीमन्त्री रामकुमारी झाँक्रीले राप्रपाले संविधानविरुद्ध संसदमा विषमन गरेको आरोप लगाएकी छन्। संसदभित्रै संविधानविरुद्ध राप्रपाले 'जात्रा' देखाएको भन्दै उनले ...

मंसिर १२, २०७९

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र केन्द्रीय पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईसँगको तस्वीर फेसबुकमा शेयर गर्दै लेखेकी छन्, ‘तस्वीरमा सन्देश छ ।’ उनीहर...

मंसिर ४, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् । गुल्मी-२ बाट उनी प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।  गुल्मीको मदाने-४ म्यालपोखरीको मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट उन...

कात्तिक १३, २०७९

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्...

कात्तिक १, २०७९

नेपाली कांग्रेसको तर्फबाट गुल्मीको २ नम्बर क्षेत्रमा बाँगी उम्मेदवारी दिएका डा. दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतवारसम्म उम्मेदवारी फिर्ता नलिने अडान लिएका भुसालले सोमवार गठबन्धनकी साझा उम्मेदवा...

असोज २३, २०७९

गुल्मी २ बाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँकीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् ।  झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न उम्मेदवारी द...

साउन २४, २०७९

नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् । मन्त्रीबाट हटेपछ...

साउन ६, २०७९

नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले गैर नेपाली छोरीले बिहे गरेको पुरुषलाई पनि वैवाहिक अंगिकृतको नागरिकता दिनुपर्ने बताएकी छन् ।  ‘राज्यविहीन भएकोलाई यो विधेयक आवश्यक थियो त्यस...

असार २६, २०७९

गत वर्षको भदौमा एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधव नेपालको हात डोहोर्‍याउँदै थिइन्, रामकुमारी झाँक्री । नयाँ पुस्ताले पुरानो...

असार १३, २०७९

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई बधाई दिएकी छन् । यसअघि पार्टीको निर्णयअनुसार पद छाड्न नमानेको भन्दै झाँक्रीलगायतका पार्टीका मन्त्रीहरुको आलोचना भएको थियो ।&nb...

असार १३, २०७९

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् ।  शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...

असार १२, २०७९

कानुन मन्त्रीबाट राजीनामा गर्ने क्रममा २०७५ साउन ८ गते शेरबहादुर तामाङ रुँदै रुँदै सिंहदरबारबाट बाहिरिएको दृश्य अझैपनि धेरैले बिर्सन सकेका छैनन् । बंगलादेशमा अध्ययनरत छात्राको सम्बन्धमा दिएको एउटा अभिव्यक्तिका ...

असार १२, २०७९

शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् ।  उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदा भएकी छन् ।  झाँक्रीले आफ्नो कार्यका...

असार १२, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पद छाड्ने भएकी छन् ।  यसका लागि उनले मन्त्रालयमा आइतवार साँझ पत्रकार सम्मेलनको आयोजना पनि गरेकी छन् ।  यसअघि पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजी...

असार १२, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग आइतवार भेट गरेकी छन् ।  अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु ...

असार १, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कालोसूचीमा परेको ईआरएमसी कम्पनीको संसदमा बचाउ गरेकी छन् । कालोसूचीमा परेको कम्पनीलाई शहरी विकास मन्त्रालयको ठेक्का दिइएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्...

जेठ २९, २०७९

नेकपा एमालेकी एक सांसदले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफल...

जेठ २७, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छ...

बैशाख २४, २०७९

शहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने समय आएको बताएकी छन् । आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दाबीसमेत ...

बैशाख १९, २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् ।  नेपाल ...