×

असोज ६, २०७९

बागमती प्रदेश सरकारले धादिङको रुबी भ्याली गाउँपालिकामा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका १ सय १९ वटा गाउँपालिकामध्ये मानव विकास सूचाकांक...