×

भदौ २७, २०७९

भारत र चीनका सैनिकहरूले विगत २८ महिनादेखि गतिरोधको स्थिति रहेको पूर्वी लद्दाख सीमाबाट पछि हट्ने निर्णय लिएका छन् । गत बिहीवार (सेप्टेम्बर ८) मा घोषणा गरिएको यो कदम सोमवार (सेप्टेम्बर १२) मा पूरा हुने बताइएको...