×

माघ २१, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार छलफल भएको छ । रास्वपाले सरकारलाई दुई दिनको अल्टिमेटम दिएको सन्दर्भमा उसको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा...