×

बैशाख ९, २०८०

सत्ता सहयात्री दलले साथ छाडेर अल्पमतमा परेको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले सय दिन पूरा गरेको छ । अलमलमै सय दिन बिताएका मुख्यमन्त्री लीला गिरीले सरकारले विश्वासको मत लिने दुई दिन अगाडि यो अवधिमा गरे...

चैत २१, २०७९

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरी सोमवारदेखि शुरू प्रदेशसभा बैठक छल्दै आएका छन् । पहिलो अधिवेशनको सोमवार र मंगलवार बसेको सातौं र आठौं बैठकमा गिरी उपस्थित भएनन् । सदनमा समसामयिक विषयमा बोल्...

चैत ९, २०७९

२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...

फागुन १८, २०७९

लुम्बिनी प्रदेश सरकारले निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका लागि कानून निर्माणको कामलाई अगाडि बढाएको छ । मुख्यमन्त्री लीला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको ...

फागुन ११, २०७९

लुम्बिनी प्रदेशमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरू भएको छ । लुम्बिनीका  मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा अभियानको दाङको देउखुरीबाट शुभारम्भ गरे । लुम्बिनी प्रदे...

माघ ५, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रदेशसभामा ८ वटा राजनीतिक दलहरू रहेका छन् । गिरीलाई नेकपा ए...

माघ ५, २०७९

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्री गिरीले बिहीवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनी ५८ प्रदेशसभा...

पुस २८, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका पुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् । बुधबार संविधानको ...

पुस २७, २०७९

मजदुर पृष्ठभूमिबाट उदाएका नेकपा एमालेका लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका ६८ वर्षीया गिरी प्रदेशको संसदीय राजनीतिको दोस्रो यात्रामा मुख्यमन्त्री बनेका हुन् ।...

पुस २६, २०७९

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने कार्यक्रम बुधबारका लागि सरेको छ । सत्ता गठबन्धन दलहरूबीच आन्तरिक तयारी पूरा नभएपछि भोलिका लागि सारेको हो । एमाले प्रदेश अध्यक्ष राधाक...

पुस २५, २०७९

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने भएको छ । यसअघि यहाँ पहिलो कार्यकाल पनि एमालेले नै गरेको थियो । एमालेको नेतृत्वमा नेकपा माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी...

पुस १७, २०७९

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतवार प्रदेशको राजधानी भालुवाङमा बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । यसअघि महासचिव शंकर पो...

पुस १२, २०७९

राजनीतिमा आएको नयाँ उथलपुथलले लुम्बिनी प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । लुम्बिनीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनमा रहेका राजनीतिक दल एक ठाउँमा उभिँ...

कात्तिक १८, २०७९

नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लीला गिरी राजनीतिज्ञहरूमध्ये शालिन र अनुशासित मानिन्छन् । एमालेबाट उनी लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार हुन् ।  प्रदेशका पू...