×

साउन १५, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेम चेन्जर’ परियोजना भएको बताएका छन् ।   सोमवार केबलकारको अ...

असार २१, २०८०

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।  अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्...

असार १७, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिवार तुलसीपुरमा भेला भए । करीब ६३ घरधुरी रहेको टोलका उनीहरूमध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । उनीहरूलाई सारङ्ग...

असार १, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि आज शुक्रवार बजेट सार्वजनिक गर्दैछ । शुक्रवार दिउँसो ३ बजे दाङको देउखुरीस्थित प्रदेश सभामा भवनमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गर्दैछन् ...

जेठ ३०, २०८०

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर च...

जेठ २७, २०८०

लुम्बिनी प्रदेश सरकारले सांसद् विकास कोषजस्तै घुराउरो तरिकाले सांसदहरूलाई बजेट दिने तयारी गरेको छ ।  संघीय सरकारले ल्याएको 'निर्वाचन क्षेत्र विकास कोष' कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला ल...

जेठ २६, २०८०

लुम्बिनी प्रदेश सरकारले शुक्रवार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसँगै ढिलो गरी नीति कार्यक्रम ल्याउन लागेको हो ।  श...

जेठ १६, २०८०

जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विक्रम संवत् २०६५ जेठ १५ गते संविधान सभाबाट निरंकुश राजतन्त्रको अन्त्य ग...

जेठ १५, २०८०

लुम्बिनी प्रदेशको स्थायी राजधानीको लागि संघीय सरकारले बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै राजधानीमा स्थायी संरचना बनाउन आवश्यक बजेट विनियो...

जेठ १५, २०८०

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि छलफल गरियोस् भनीे प्रस्ताव प्रस्...

जेठ ८, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ३ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् ।  नेपाली कांग्रेसबाट राजु खनाल, जनता स...

जेठ २, २०८०

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ...

बैशाख २९, २०८०

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न का...

बैशाख १९, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलवार विश्वासको मत लिँदैछन् । प्रदेशसभा भवनमा ११ बजे बस्ने बैठकमा चौधरीले विश्वासको मत लिन लागेका सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।  न...

बैशाख १४, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीवार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार चौधरीलाई मुख्यमन्त्री...

बैशाख १४, २०८०

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मंग...

बैशाख १३, २०८०

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधान...

बैशाख १३, २०८०

लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान संवैधानिक प्रबन्ध र कानून विपरीत भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक तुलसी चौधरीले बुधवार विज्ञप्ति जारी गरी प्रदेश प्रम...

बैशाख १२, २०८०

लुम्बिनी प्रदेशमा संसद् शुरू भएको ४ महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्र...

बैशाख ११, २०८०

लुम्बिनी प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका मुख्यमन्त्री लिला गिरी ठूलो दलको हैसियतअनुसार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । पदमुक्त भएका नेकपा एमाले संसदीय दलका नेता समेत रहेका गिरीले ...

चैत ११, २०७९

पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल ।  जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानका...