×

पुस २७, २०७९

ब्राजिलमा आइतवार (८ जनवरी) एक हुल दंगाकारीहरूले राज्यका तीनै अंगमा आक्रमण गरेपछि त्यसको चौतर्फी निन्दा भइरहेको छ ।  पूर्व राष्ट्रपति जाइर बोल्जोनारोका समर्थक हौं भनी दाबी गर्ने ती उपद्रवीहरूले राष्ट्रपति ...