×

चैत १०, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।  पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्...

चैत ९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्।  बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि स...

चैत ९, २०७९

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...

चैत ५, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आजबाट सत्तापक्ष भएको छ। लोसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको लोसपा वरिष्ठ नेता शरत् सिंह भण्...

फागुन ११, २०७९

राष्ट्रपतिको उम्मेदवार चयनका लागि रस्साकस्सी चलिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले अझै पनि आस मारेको छैन । राजनीतिक दलहरूबीच राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिलेसम्म कुनै पन...

फागुन ७, २०७९

मुलुक यतिबेला राष्ट्रपति निर्वाचनमा केन्द्रित छ । फागुन २५ गतेका लागि तोकिएको निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने चर्चा छ । भावी राष्ट्रपतिका रूपमा विभिन्न नामहरूमाथि चर्चा भइरहेको छ ।...

पुस १५, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) घर न घाटको अवस्थामा पुगेको छ । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट प्रत्यक्षमा ४ सीट जिते पनि राष्ट्रिय दल बन्न असफल लोसपा नयाँ सत्ता समीकरणमा उपेक्षामा परेको ह...

मंसिर १३, २०७९

मधेशकेन्द्रित राजनीतिमा स्थापित नेताहरू सम्मिलित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशको समानुपातिक मतगणनामै पछाडि परेको छ । प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा लोसपा सातौं स्थानमा देखिएक...

मंसिर ९, २०७९

प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षतर्फ ४ सिट जितेको छ । शुक्रबार रातिसम्मको मतपरिणामअनुसार महोत्तरी २ बाट शरतसिंह भण्डारी, महोत्तरी ३ बाट महन्थ ठाकुर, सर्लाही १ बाट रामप्रकाश ...

कात्तिक २०, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक सो पार्टीको चुनावी घोषणापत्रमा १४ प्रतिबद्धता र १३ राजनीतिक अवधारणा प्रस्तुत गरिएको छ ।  विभिन्न ६ परिच्छे...

असोज २८, २०७९

कुनै पनि गठबन्धनमा अटाउन नसकिरहेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सत्ता गठबन्धनमा आवद्ध भएसँगै एक हिसाबले सञ्जीवनी नै प्राप्त गरेको चर्चा मधेशमा हुन थालेको छ । राष्ट्रिय दलको मान्यताप्राप्त लोसपा कुनै पनि ...

असोज २३, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्षनेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्...

असोज २३, २०७९

धनुषा-३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल कुमार झाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनी रौतहट-१ का निवर्तमान सांसद हुन्। त्यसै गरी प्रदेश ...

असोज २२, २०७९

आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँ...

असोज २२, २०७९

धनुषा-३ को विषयलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नयाँ ट्वीस्ट आएको छ।   सत्ता गठबन्धनले धनुषा-३ लोसपालाई नै दिए पनि त्यहाँ दुई जनाले दावी गरेका छन्।  निवर्तमान सांसद राजेन्द्र महत...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेशकेन्द्रित दल तानातानमा परेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेले अन्य दलसँग तालमेल गर्दै सिट बाँडफाँटको टुंगो लगाउने अन्तिम प्रयास गरिरहेका छन् । ...

असोज २१, २०७९

आसन्न चुनावमा तालमेलका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरू बालुवाटार पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्ता गठबन्धनबाट बाहिरिने भएपछि लोसपाका नेताहरू प्रधान...

असोज २१, २०७९

जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेको चुनावी तालमेल वा गठबन्धन हुने भएपछि अर्को मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलमलमा परेको छ । लोसपासँग अब ३ वटा विकल्प मात्र बाँकी छ । एमा...

असोज १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अन्योलमा छन् । अघिल्लोपटक जितेको धनुषा- ३ मै उम्मेदवारी दिने कि पुरानो क्षेत्र सर्लाही- २ फर्किने भन्नेमा उनले निर्णय लिन स...

भदौ ३१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट निर्वाचन आयोगमा बुझाइने समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । शुक्रवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले...