×

बैशाख ७, २०८०

कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक...

साउन २५, २०७९

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ । जिल्लाको तिला गाउँपा...

जेठ २४, २०७९

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरूबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्त...

जेठ २३, २०७९

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ...

जेठ ८, २०७९

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ,  नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्याल...

बैशाख २८, २०७९

जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।  सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।  विद्यालय समय बिहान १० ...

बैशाख २७, २०७९

विद्यालयमा भर्ना अभियान र पढाइ सञ्चालनका सम्बन्धमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आफ्नै निर्णय बाझिने गरी निर्देशन दिएको छ। केन्द्रले चैत २३ गते सबै स्थानीय तह र विद्यालयलाई निर्देशनात्मक आग्रह गर्दै वैशाखभर अभ...

चैत २१, २०७८

कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु...

चैत १८, २०७८

कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलब नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र  व्यवस्थापनविरुद्ध उजुरी गरेकी छन् ।  आफूलाई चार वर्ष...

चैत १७, २०७८

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छनोट गरेको छ । केन्द्रले आज सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको जिल्ला बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन् । ...

चैत १६, २०७८

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले  शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी ...

चैत १४, २०७८

बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय सोमवारदेखि ५ दिनसम्म बन्द भएका छन् ।  शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालयमा उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । ...

फागुन ७, २०७८

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोटमा परेका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चा...

फागुन १, २०७८

विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।  बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो । ज्योति...

माघ २१, २०७८

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतवारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।  नगरपालिकाले नगरभित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य &nbs...

माघ १९, २०७८

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।   कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रक...

माघ १८, २०७८

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाक...

माघ १७, २०७८

सर्लाहीका विद्यार्थीलाई सोमवारदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ ।  १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन माघ २१ गतेसम्म विद्यालय खुलाइने  छ ।  जि...