×

असोज ६, २०७९

गृहसचिव विनोदप्रकाश सिंहले बिहीवार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरेका छन् । उनले निरीक्षणका क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।  निरीक्षण भ्रमणका क्रममा...