×

मंसिर ८, २०७९

बागमती प्रदेशको राजधानी रहेको मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बर्ताैला विजयी भएका छन् ।  प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका नेता महेशकुमार बर्तौलाले सत्ता गठबन्धनका नेकपा एकीकृ...

मंसिर ७, २०७९

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रतालाई कायमै राखेका छन् । हालसम्म ३९ हजार ४ सय ११ मतगणना ...

कात्तिक २, २०७९

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको अनौठो हर्कत सामाजिक सञ्जालमा चर्चित भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको २ नम्बर क्षेत्रमा सत्तारुढ गठब...

कात्तिक १, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ । प्रमुख राजनीतिक दलका नेताहरूदेखि साना दल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ । बागम...

भदौ १०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुने घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै केन्द्रीयस्तरका नेताहरूको चहलपहल जिल्लामा बढ्न थालेको छ । अरू समय बिरलै मात्र गाउँमा भेटिने नेताहरू निर्वाचनक...

असार ३०, २०७९

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले संसदमा बोलेको विषयलाई लिएर पूर्व मन्त्री एवं नेकपा एसका सांसद विरोध खतिवडाले नियमापत्ति गरेका छन् । बिहीवार नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको सैद्धान्तिक छलफ...

असार १२, २०७९

कानुन मन्त्रीबाट राजीनामा गर्ने क्रममा २०७५ साउन ८ गते शेरबहादुर तामाङ रुँदै रुँदै सिंहदरबारबाट बाहिरिएको दृश्य अझैपनि धेरैले बिर्सन सकेका छैनन् । बंगलादेशमा अध्ययनरत छात्राको सम्बन्धमा दिएको एउटा अभिव्यक्तिका ...

असार १०, २०७९

नेकपा एसका नेता एवम् सांसद विरोध खतिवडाले मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् ।  शुक्रवार बसेको नेकपा एसको पोलिटव्युरो बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले मन्त्री पद त्याग्न तयार रहेको बताएका हुन् । ...

असार १, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बजेटमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सांसदहरूले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतजस्तो जिद्दी गरेको बताएका छन् ।  अर्थमन्त्रीले स्वास्थ्य ब...

चैत २६, २०७८

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शनिवारदेखि प्रारम्भ भएको टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन् । शनिवार मकवानपुरक...

चैत २४, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका ला...

चैत १, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।  गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा ...

फागुन २६, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।  बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भा...

फागुन ३, २०७८

नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।  मन्त्री खतिवडाले झुटो बोलेको र झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्नुपर्...

माघ २८, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  असोज २२ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडाले शुक्रवार हालसम्मको प्रगति विवर...

माघ १८, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रूपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  ...