×

पुस ४, २०७९

फ्रान्सका फुटबलर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।  सन् २०२२ को विश्वकप गुमाएका उनले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।  ब...

पुस ३, २०७९

एक महिनामा अनेकौं अनपेक्षित नतिजाहरू आएपछि आइतवार विश्वकप फूटबलको फाइनलमा दुईवटा हेभीवेट टीमहरू भिड्दैछन् ।  साबिक विजेता फ्रान्स र दुईपटकको विजेता अर्जेन्टिनाबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ । ...

मंसिर २७, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ । कतारको दोहास्थित लुसेल रंगशालामा हुने खेल नेपाली समयअनुसार मंगलवार राति १...

मंसिर २७, २०७९

कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेल बुधबार राति पौने १ बजेदेखि सुरु हुनेछ ।  कतारको लुसाइल रंगशालामा हुने खेल रोचक बन्ने अनुमान गरिएको छ । क्रोएसिया अघिल्लो संस्करण...

मंसिर २५, २०७९

कतारमा भइरहेको फूटबल विश्वकप अनपेक्षित नतिजाहरूले भरपूर प्रतियोगिता साबित भइरहेको छ ।  प्रतियोगिता शुरू हुनुअघि सम्भावित विजेताका रूपमा हेरिएका तथा ठूला भनिएका टोलीहरूलाई अपेक्षा नगरिएका टोलीले प...

मंसिर २४, २०७९

पोर्चुगललाई पराजित गर्दै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्...

मंसिर २४, २०७९

विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने भएका छन् । गएराति भएका क्वार्टरफाइनलका खेलमा यी दुई टीम विजय भएसँगै सेमिफाइनलमा भेट पक्का भएको हो ।  शुक्रबार राति भएको खेलमा क्रोएसियाले पेन...

मंसिर २३, २०७९

विश्वकप फुटबल अन्तरगत शुक्रबारदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदैछन् । राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नकआउट चरणमा ब्राजिल दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै क्वार्टरफाइनल...

मंसिर २०, २०७९

कतारमा जारी विश्वकप अन्तरगत क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार राति दुई खेल हुँदैछ । पहिलो खेल राति पौने ९ बजे मोरोक्को र स्पेनबीच हुनेछ । यस्तै दोस्रो खेल पोर्चुगल र स्वीट्जरल्याण्डबीच राति पौने १ बजे सुरु हुन...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर १९, २०७९

विश्वकप अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौ बजे सुरु हुने छ । जापान समूह ‘इ’ को विजेता बनेको...

मंसिर १९, २०७९

विश्वकप फुटबलको अन्तिम १६ मा सोमबार जापान र क्रोएशिया भिड्दैछन् । कतारस्थित अल जनोब रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।  क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्...

मंसिर १८, २०७९

क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्ने मौका पाएकाले आफू र आफ्नो समूहको सबै ध्यान यसैमा केन्द्रित रहेको जापानका फरवार्ड आओ तनाकाले बताएका छन् । स्पेनविरुद्ध जितले अन्तिम १६मा प्रबेश गराएको र य...

मंसिर १८, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  कतारको अहमद विन अली रंगशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित ग...

मंसिर १७, २०७९

विश्वकप अन्तरगत क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन् । राउण्ड अफ १६ को दोस्रो खेल आइतबार राति पौने १ बजे कतारको अहमद् बिन अली स्टेडियममा हुँदैछ ।  विश्वकपको दाबेदार मानिएको अर्जेन्...

मंसिर १७, २०७९

संयुक्त राज्य अमेरिका जारी विश्वकपबाट बाहिरिएको छ । नेदरल्याण्ड्सले कतार विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदा अमेरिका ३–१ ले पराजित बनेको हो ।  शनिबार राति खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको ...

मंसिर १७, २०७९

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्य...

मंसिर १६, २०७९

दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार* राति भएको खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण ...

मंसिर १६, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा ...

मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।  बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह &lsquo...

मंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘डी’बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।  कतारको एजुकेसन सिटी रंगशालामा भएको समूह ‘डी’क...