×

भदौ ३०, २०८०

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् ।  आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्...

चैत २०, २०७९

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन २ को परिणाम उल्टिने बताएका छन् । उम्मेदवारी मनोनयन गर्नुअघि चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अघिल्लोपटक अन्यत्र भोट दिएका...

कात्तिक ४, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । ...

साउन १४, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले भूराजनैतिक संवे...

साउन २, २०७९

कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद र सहकार्यको नीतिमा काम गरिरहेका कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रणनीति बदलेका छन् ।  उनीहरूले पार्टी सभापतिमाथि दबाबको नीति अख्तियार...

असार ३२, २०७९

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको समग्र अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । शनिबारको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले यस्तो माग गरेका हुन् ।  ‘एकातर्फ हामीले घरेलु ...

असार २७, २०७९

सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयकप्रति कांग्रेसका दुई महामन्त्रीले विरोध जनाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सो विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका हुन् ।...

असार २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।  यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले यस्तै प्रकारको विधेयक संस...

असार १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ&n...

असार ७, २०७९

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी संघीय निर्वाचनका लागि विषयमा निर्वाचन आयोग पुगेर छलफल गरेका छन् ।  उनीहरूले मतदाता नामावली संकलनलाई सहज बनाउनुपर्ने, काठमाडौं बाहिर पनि क...

असार ६, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका २ महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको भेटमा पार्टीका भ्रातृ सं...

असार ५, २०७९

कात्तिक वा मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि टिकट सुरक्षित गर्न झापामा नेताहरूको दौडधूप शुरू भएको छ । प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरूको गृहजिल्ला झापामा टिकटको भागबण्डा लगाउन द...

असार ४, २०७९

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।  प्रमुख प्रतिपक्ष दल एमालेले आफ्...

जेठ १९, २०७९

राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र आगामी चुनावी रणनीति बनाउने काममा व्यस्त छन् । स्थानीय तह चुनावबाट ठूलो दल बनेको कांग्रेसभित्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे अनौपचारिक छलफल शु...

जेठ ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।  सोमवार बिहान एक ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाउने दाबी गरेका छन् । शुक्रवार मतदानमा सहभागीहरूलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।...

बैशाख २७, २०७९

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।  उनीहरूले आज संयुक्त भिड...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् । गृहनगर मेचीनगरको धुलाबारी...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई तोड्ने बताएका छन् । एमाले क्विन्टल नै भए पनि आलु र आफूहरू तोला नै भए पनि सुन भएको उनको टिप्पणी छ ।&...

बैशाख २२, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई ईमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको ग...

बैशाख २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आँधीहुरी आए पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।  मोरङमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा खुलेर लाग्नु आग्रह गरेका हुन् ।  &lsq...