×

पुस ४, २०८०

 तेह्र दिनदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ म...

साउन १८, २०८०

 कैलालीमा एक महिलाको शव फेला परेको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरीको भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा शव फेला परेको हो।  मंगलबार म...

माघ ५, २०७९

कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ नि...

साउन २४, २०७९

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार बिहान एक पुरुषको शव भेटिएको हो ।  अन्दाजी ३०/३५ वर्षको पुरुषको शव ट्र...

असार २६, २०७९

बुटवलको एक होटेलमा किशोरी मृत अवस्थामा फेला परेकी छन् ।  बुटवल उपमहानगरपालिका–३, गोलपार्कस्थित होटल गोलपार्कको कोठामा किशोरी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रवार राति ...

असार ११, २०७९

शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका&...

असार ६, २०७९

बुटवलको तिनाउ नदीमा आज एउटा शव फेला परेको छ ।  बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्...

जेठ २८, २०७९

करीब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव ...

बैशाख २०, २०७९

दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपनि आज फेला परेको हो । ...

बैशाख ४, २०७९

काठमाडौंको स्वयम्भूमा मृत फेला परेका पुरूषको पहिचान भएको छ ।  शुक्रवार विहान सवा ५ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाउमा एक पुरुषको शव फेला परेको थियो ।  ती पुरुष लल...

चैत २२, २०७८

उदयपुरमा १५ वर्षीया किशोरीको शव फेला परेको छ । उदयपुरको बेलका नगरपालिकामा-३ मा आज (मंगलवार) बिहान साढे ४ बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्य...

चैत ८, २०७८

धादिङमा आधा शरीर जलेको अवस्थामा महिलाको शव फेला परेको छ ।  धुनिबेशी नगरपालिका-२ सेरोफाँटकी ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा सोमवार राति मृत अवस्थामा फेला परेकी हुन् ।  अर्ध शरीर ज...