×

भदौ १६, २०७९

शान्ति सेनाका लागि १८ जना नेपाली सेनाको टोली इराकमा गएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार भदौ १५ गते सेनानी वसन्तनाथ योगीको नेतृत्वमा फ्लाई दुबईमार्फत गएका हुन् ।  ...

भदौ २, २०७९

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको टोली पश्चिम सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा कार्यरत श्रीजंग गणको ११औँ डफ्फालाई बदली गर्न बिहीवार बिहान शेर गण (शान्ति सेना) १२ औँ डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो...