×

चैत ११, २०७९

नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ । सांगठनिक अवस्थाको समीक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भूमिकालगायत विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै ...