×

माघ १२, २०८०

 सरकारले देशका विभिन्न विद्यालयमा सञ्चालित प्राविधिक कक्षा र प्राविधिक शिक्षालयको सङ्ख्या, गुणस्तर र पाठ्यक्रममा पुनःविचार गर्नेभएको छ ।  इञ्जिनियरिङलगायत प्राविधिक शिक्षालय तथा विद्यालयमा कक्षा ९ देखि ...

माघ १, २०८०

त्रिभुवन विश्व विद्यालयले दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पीएचडी) तहमा भर्ना खुला गरेको छ । इच्छुक उम्मेदवारले सोमबारदेखि माघ २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २२ देखि २४ गतेसम्म अनलाइन आवेदन दिन...

भदौ ३०, २०८०

नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।  महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय ...

भदौ २९, २०८०

विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने ग...

असार ३२, २०७९

वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसङ्घको...

असार २७, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले विद्यालय तहको पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।  राप्रविसंले शिक्षामन्त्री देवेन्द्र पौडे...

असार २७, २०७९

पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई पढाउने भएको छ । गाउँपालिकाले बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो ।  अभिभावकविहीन कतिपय बालबालिकाले माध्यमिक तहसम्म पनि पढाइ पूरा गर्...

असार २५, २०७९

रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क पढाउने भएको छ । पालिकाले आफ्नै बजेटमा उनीहरूको संरक्षण र योग्य नागरिक बनाउने भूमिका खेल्ने गाउँपालिले नीति तथा कार्यक्रममा समावेश गर...

असार २३, २०७९

राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ। प्रतिनिधिसभाबाट पारित गरिएको उक्त विधेयक बिहीवार राष्ट्रियसभा बैठकमा शि...

बैशाख २५, २०७९

अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् ।  संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेक...

चैत २६, २०७८

कमलपोखरीस्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ ।  कोभिड संक्रमणको कारण विगत दुई वर्षदेखि रोकिएको कार्निभल योवर्ष भव्य रुपमा सम्पन्न गरे...

चैत २३, २०७८

मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयका ३ जना शिक्षकविरुद्व यौन दुव्र्यवहारको आरोपपछि ईलाका प्रहरी कार्यालय फापरबारीमा घटनाको सत्यतथ्य छानविन गर्न भन्दै विद्यालयले पत्र बुझाएको छ...

चैत २३, २०७८

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र सम...

चैत ६, २०७८

विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका समाचारहरू सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक ...

फागुन २८, २०७८

 वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुद...

फागुन ९, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्...

माघ ७, २०७८

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलो अभ्यास शुरू गरेको छ । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न ‘सिंगो बुट...