×

चैत १२, २०७९

भारतीय क्रिकेट टीमका खेलाडी शिखर धवनले आफूलाई विवाहबारे अनुभव नभएकाले सम्बन्धविच्छेदको अवस्था आएको बताएका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग कुराकानी गर्दै उनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेदको मामिला अग...