×

पुस २९, २०८०

श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ । सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्याउने योजना बनाएको  बताइएको छ ।  बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै स...

पुस २, २०८०

इजाजतपत्रको शर्त उल्लङ्घन गरेको ४०० वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ । श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन् ।  अन्तर्रा...

मंसिर १४, २०८०

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री रमेश पाथिरानाले बिहीबार संसद्मा बताएका छन् ।  दैनिक करिब ३० जना श्रीलङ्कालीहरूको दुर्घटनाका कारण मृत्यु हुने गरे...

मंसिर ८, २०८०

श्रीलङ्काको लगानी बोर्ड (बीओआई) ले बिहीबारसम्म १.८ बिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको बताएको छ ।  बीओआईको प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १.५ अर्ब डलर रहेको छ जुन २०२...

भदौ २८, २०८०

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्रा...

भदौ ३, २०८०

सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।  कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिम...

साउन ४, २०८०

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् । भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरे ।  श्रीलङ्काका र...

जेठ २७, २०८०

श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ ।  राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्...

जेठ २६, २०८०

श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।  ...

बैशाख १५, २०८०

श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताएका छन् । संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यस...

चैत २१, २०७९

लामो समयदेखि संकटग्रस्त श्रीलंकाको अर्थतन्त्रलाई स्थिर बनाउनका लागि गत मार्च महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऋण दिएको छ ।  महिनौंसम्मको छलफलपछि श्रीलंकालाई ३ अर्ब डलर बराबरको राहत (बेलआउट) उ...

चैत ९, २०७९

श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने...

चैत ४, २०७९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसद्मा प्रस्तुत गर्ने भएका छन् ।  अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटिया शनिबार एक बैठकलाई सम्बोधन गर्द...

फागुन १६, २०७९

श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ ।  सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्...

फागुन १३, २०७९

श्रीलङ्काको निर्वाचन आयोगले गत वर्ष संसद्बाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको निर्वाचन अनिश्चितकालका लागि स्थगन गरेको छ । मार्च ९ मा हुने घोषणा गरिएको स्थानीय चु...

माघ १५, २०७९

श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कम...

माघ ७, २०७९

श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको ...

पुस २९, २०७९

श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागले  सन् २०२३ मा देशभरिबाट २६ वटा पूजास्थलहरूलाई पवित्र स्थलको रूपमा घोषणा गर्ने तयारी गरेको छ ।  सूचना विभागले शहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुङ्गालाई उद्ध...

पुस १९, २०७९

आर्थिक अनुशासन कायम गर्न नसक्दा टाँट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । ७ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।  विदेशी मुद्रा आर्जनको प्रमुख...

पुस ५, २०७९

श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र ...

पुस ५, २०७९

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । एफएओले जुनदेखि डिसेम्बर २०२२ सम्मको आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक...