×

फागुन २१, २०८०

सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् । आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहर...

फागुन २०, २०८०

पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट नेकपा एमाले बाहिरिने निर्णय गरेको एक वर्षपछि त्यस्तै प्रकृतिका घटनाक्रम अगाडि बढेका छन् । सत्ता गठबन्धनमा गम्भीर संकट उत्पन्न भएको संकेतका रूपमा ती घटनाक्रमलाई जोडेर विश्लेषण सु...

फागुन २०, २०८०

सत्ता समीकरणबारे तनावपूर्ण स्थिति आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका छन् । सत्ता समीकरण फेरबदल गर्नेसम्मको तयारी भएपछि देउवाले कांग्रेसका १० मन्त्रीहरूलाई बोलाए...

असार १०, २०८०

‘चित्त नबुझे गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ’ भनेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवार काठमाडौंमा दिएको एउटा अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाइदिएको छ । गठबन्धन फेरिने गाइँगुइँ चल...

बैशाख २३, २०८०

सत्ता गठबन्धनले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गरेको छ । लामो समयसम्म सर्वोच्च कामु प्रधान्यायाधीशको भरमा चलिरहेको बेला सत्ता गठबन्धनले यसबारेमा वरिष्ठ कानुनविज्ञहरुसँग छलफल गरेको हो ।  प्रधानमन्त्र...

बैशाख २०, २०८०

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रवि लामि...

चैत १४, २०७९

सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी क...

चैत १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवासमा सत्तारुढ गठबन्धन दलको बैठक शुरू भएको छ । एक महिनायता खाली रहेका मन्त्रालयमा मन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक शुरु भएको हो ।&nb...

चैत ९, २०७९

सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बिहीबार साँझ ५ बजेपछि बालुवाटारमा प्र...

फागुन २९, २०७९

नयाँ सरकार गठनको दुई महिना नबित्दै तत्कालीन गठबन्धन टुटेर बनेको नयाँ गठबन्धन पनि शुरूआति दिनहरूमै संकटउन्मुक रहेको देखिएको छ । आबद्ध दलहरूको बार्गेनिङ र थरीथरी मोर्चाबन्दीका कारण बन्दै गरेको गठबन्धनका लागि...

फागुन २८, २०७९

सरकार समर्थित १० दलको बैठक सिंहदरबारमा बस्ने भएको छ । उपराष्ट्रपतिमा जसपाबाट २ जना र जनमतबाट १ जनाको उम्मेदवारी परेपछि आधिकारिक उम्मेदवारको घोषणा गर्नेसहित विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध ...

माघ २, २०७९

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक ३ घण्टादेखि जारी रहेको छ । साँझ पौने ६ बजेदेखि सुरु भएको बैठक पौने ९ बजेसम्म पनि जारी रहेको हो...

माघ २, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बसेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई आजै पूर्णता...

माघ २, २०७९

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको हो । ...

पुस १०, २०७९

नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ । नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसी...

पुस ८, २०७९

सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरुको बैठकले शुक्रबार पनि बैठक बसेर प्रमुख पदहरुको भागबण्डामा सहमति जुटाउने तय गरेकामा सोही अनुसार छलफल हुन लागेको हो।  यद्यपि ...

मंसिर १९, २०७९

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । ​सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै ...

मंसिर १९, २०७९

निर्वाचन समीक्षा र पावर शेयरिङबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमवार अपराह्न बैठक शुरु भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाच...

मंसिर १९, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न आज सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सोमवार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको जानकारी द...

मंसिर १८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन यथावत रहने बताएका हुन् ।  शनिवार ...

मंसिर १६, २०७९

सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णालीमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । संयन्त्रको शुक्रवार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै एकाध क्षेत्रबाहेक गठबन्धन ...