×

साउन २०, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरीको संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । जनमत पार्टीको केन्द्रीय समिति बैठकले उनी उक्त क्षेत्रबाट लड्ने औपचारिक निर्णय गरेको छ ।  ...