×

साउन २४, २०८०

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । आज बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका ...

साउन २२, २०८०

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बैठकका निर्णयकर्तामाथि पनि छानबिन गर्न सर्वाेच्च अदालतले फैसला सुनाए...

साउन ११, २०८०

हवाई भाडामा कर लगाउने सरकारको निर्णयविरुद्ध ट्राभल व्यवसायी कानूनी उपचारमा गएका छन् । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो । सरकारको निर्णय खारेजीको ...

साउन ११, २०८०

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा आज बिहीवार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आ...

साउन १०, २०८०

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ आज बुधवार पनि हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्...

साउन ९, २०८०

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आज मंगलवारदेखि शुरू भएको छ ।       न्यायाधीशहरू ईश्वरप्रस...

साउन ५, २०८०

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज शुक्रवार निर्णय सुनाउँदैछ । बहालवाला सच...

असार १४, २०८०

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ४ मध्ये ३ जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् ।  सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले ३ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरे...

असार १२, २०८०

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा भएको सुनुवाइपछि मंगलवार लिखित जवाफ मागिएको सर्वोच्च ...

जेठ १७, २०८०

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...

जेठ १०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको...

चैत २१, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको रिट सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी तोकिएको छ । अधिवक्ता युवराज सफलले लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दामा ...

फागुन २३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नागरिकता विवाद सम्बन्धमा सर्वाेच्च अदालतबाट भएको फैसलाको पूर्णपाठमा राहदानी सम्बन्धी विषय प्रचलित कानून बमोजिम छानबिनबाट निरुपण हुने उल्लेख गरिएको छ । ...

फागुन २३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ प्रकाशित भएको छ । सर्वाेच्चको पूर्णपाठमा पुनः नागरिकता लिने प्रक्रिया पूरा नगरेका व्यक्ति ‘अनाग...

फागुन २३, २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलवार सर्वाेच्च अदालतमा मंगलवार दर्ता भएको रिट निवेदनमा पक्राउ गरी अनुसन्धान गर्न भनी अन्तरिम आदेश माग गरिएको छ । र...

फागुन २३, २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट निवेदनमा अपराध स्वीकार भइसकेको दाबी गरिएको छ । मंगलवार सर्वाेच्चमा दर्ता भई बिहीवारका...

फागुन २३, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको पेशी फागुन २५ गते बिहीवारका लागि तोकिएको छ । प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरेर अ...

फागुन २२, २०७९

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । सर्वाेच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र...

फागुन १५, २०७९

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । आइतबार जस्तै सोमबार पनि बन्द इजलासमा सुनुवाइ शुरु भएको हो ।  लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गर्न बाँकी रहेकोले उक्त ...

फागुन १०, २०७९

स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएबापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जरिवाना सजा...

फागुन ३, २०७९

सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहबाट जरिवाना लिने सम्बन्धमा भएको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवर...