×

माघ २, २०८०

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुसान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मंसिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट ...

साउन ९, २०८०

सशस्त्र प्रहरी बलमा लामो समयदेखि रहेको बढुवाको ‘जाम’ अन्ततः खुल्ने भएको छ । सशस्त्र प्रहरीले ६ हजार ९१० जना कर्मचारीको बढुवा गर्न लागेको हो । बढुवा हुन योग्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि सह...

चैत ३, २०७९

छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सञ्चालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९&rsq...

फागुन २८, २०७९

 ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो ।   सशस्त्र...

मंसिर २, २०७९

आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्...

मंसिर २, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा निकायले जनाएका छन् ।  २ दिन पछाडि अर्थात् ४ गते हुने निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षात्मक त...

कात्तिक ३, २०७९

फौजी संगठनमा शारीरिक तन्दुरुस्ती पहिलो प्राथामिकता मानिन्छ । त्यसैले हरेक फौजमा बिहान अनिवार्य पिटी परेड हुन्छ । यसले फौजका हरेक सदस्य चाहेको समयमा लडाईंको मैदानमा उत्रिन तयार रहन्छन् भन्ने सामान्य मान्यता हु...

असोज ३०, २०७९

सप्तरीस्थित बोर्डर आउट पोस्ट (बीओपी)का सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको मृत्यु प्रकरणमा नायब निरीक्षक (सई) कृष्णबहादुर मगरको गतिविधि शंकास्पद देखिएको छ । अनुसन्धानमा खटिएका सशस्त्र प्रहरी अधि...

साउन २५, २०७९

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलवार राति सशस्त्र प्रहरीले करीब १४४ किलोग्राम गाँजा बरामद गरेको छ । रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारती...

असार ९, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित २ दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को बिहीवार समापन गरेका छन् । त्यसअवसरमा सशस्त्र प्रहरी मह...

असार २, २०७९

प्रहरी सेवामा प्रवेश गरेका तल्लो तहका कर्मचारीहरू सबैभन्दा धेरै मर्कामा परेको गुनासोहरू समय–समयमा आइरहेका हुन्छन् । माथिल्लो तहका अधिकारीहरूले राजनीतिक तथा गैरराजनीतिक पहुँच पुर्‍याएर आफ्नो काम ग...

जेठ २९, २०७९

आर्थिक अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) दोलखाका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धिनारायण महर्जनलाई मुख्यालय तानिएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार डीएसपी महर्जनलाई जिल्ला प्रमु...

बैशाख २६, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट वैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण ...

बैशाख १९, २०७९

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपीहरूलाई सोमवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई गृह मन्त्रालयका सचि...

बैशाख १८, २०७९

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक काठमाडौँमा हालै स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, नेपालक सङ्ग्रहालय’ को आज सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले उद्घाटन गरेका छन् ।  सशस्त्र प्र...

बैशाख १८, २०७९

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ ।  सुरक्षा अंगमा ३० वर्षे सेवा अवधिका कारण आइतवार राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक श...

बैशाख १५, २०७९

सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ ।     सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र ब...

बैशाख १०, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडान जान लागेका टोलीलाई शुक्रवार बिदाइ गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ...

बैशाख ९, २०७९

सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाएर ३२ वर्षे बनाउने चलखेल शुरू भएको छ ।  स्रोतका अनुसार अहिले गृहमन्त्रालयबाट मौखिक स्वीकृति लिएर प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयका अधिकारीहरू...

बैशाख ७, २०७९

सशस्त्र प्रहरी बल नेपालका ३७ जना सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले ...

बैशाख ७, २०७९

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधवार आयोजित विशेष समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकर्रर भएका...