×

असोज ३, २०७९

गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । आइतवार राजधानीमा एक कार्यक्रमबीच बाबुले आफ्नो दुई दशकअघिको चर्चित गीतको रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।  ...