×

साउन २७, २०८०

सरकारबाट बाहिरिएको ४ महिनापछि सिके राउतको जनमत पार्टी फेरि सरकारमा सहभागी हुने भएको छ । सम्भवतः आइतवार नै जनमतकी अनितादेवी साह मन्त्री बन्दैछिन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

बैशाख २, २०८०

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० वैशाखको उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने खुलासा गरेका छन् । सामाजिक संजालमा लेख्दै राउतले नेपालमा प्रधानमन्त्री त कति समय टिक्ने ठेगान नभएको भन्दै मधेस प्रदेश...

चैत १८, २०७९

मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा क्षेत्र विभिन्न कारणले रिक्त भएपछि आगामी वैशाख १० गते हुने ३ निर्वाचन क्षेत्रको उपनिर्वाचन महाभिडन्त हुने भएको छ । नियमित चुनावको ५ महिनामा अर्थात् वैशाख १०...

चैत १८, २०७९

१० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ । तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेसले ...

पुस ९, २०७९

जनमत पार्टीका अध्यक्ष एवं  प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त (सिके) राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् । ...

पुस ५, २०७९

जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा मंगलवार बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा र...

पुस ४, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले उठाएको किसानका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् । सोमवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मी...

पुस ४, २०७९

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन् ।  पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरे...

मंसिर १४, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरका...

मंसिर ७, २०७९

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभामा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित गर्दै राउतले जीत हात पारेका हुन् । ...

असोज २३, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  उक्त क्षेत्रबाट...

असोज १७, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरी- २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । पहिलोपटक संसदीय राजनीतिमा भाग लिइरहेको उक्त पार्टीका अध्यक्ष राउतको प्रतिस्पर्धा जनता समाजवादी...

भदौ १३, २०७९

जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । नेपाल सद्भावना पार्टीका पूर्वउपाध्यक्ष समेत रहेका चौधरीको नेतृत्वमा जसपाका केन्द्रीय सदस्य एवं लुम्बिनी सांस्कृतिक...

साउन ३०, २०७९

डा.चन्द्रप्रकाश (सिके) राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ ।  आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनम...

साउन २२, २०७९

सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि जनमत पार्टी आयोगमा पहिलो नम्बरमा दर्ता भएको हो ।  आयोगल...

साउन १२, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ओशोका सन्यासी बनेका छन् । काठमाडौंको ओशो तपोवनमा ९ दिनसम्म ध्यान पूरा गरेर उनी ‘ओशो सन्यासी’ बनेका हुन् । साउन ११ गते उनले सन्यास लिएका छन् । आनन्द मैत्रय उनले उप...

पुस १८, २०७८

धनुषाको पोर्ताहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ ।    पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रब...