×

असोज ३, २०७९

विराटनगर महानगरपालिका–१२ का राजेन्द्र मुसहर मिर्चैया टोलमा बसेको ६१ वर्ष बितिसकेको छ । २०१८ सालदेखि उनी मिर्चैयामा बस्दै आएका छन् । ६१ वर्ष पुग्दा पनि उनको परिवार सुकुम्वासी नै छ । उनले थाहा पाएयता ...