×

माघ २९, २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २३ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशन तयारीबारे गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले ७ वर्षपछि ...

पुस ३, २०७९

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सुनिता बरालले अध्यक्ष केपी ओलीनिकट भएकाले मात्र आफू सांसद नभएको बताएकी छन् । समानुपातिकतर्फबाट सांसद भएकी उनलाई ओलीनिकट भएकाले सांसद बनाइएको भन्दै सहक...

साउन ६, २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३...

जेठ १३, २०७९

अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्द...