×

भदौ २६, २०८०

२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...

भदौ २६, २०८०

 नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।  नेम्वाङको गएराति हृदयघात भएसँगै त्रिवि शिक्षण अस्पताल महाराज...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन २५, २०७९

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड...

फागुन २५, २०७९

संसदीय निर्वाचनमा कहिल्यै हारको स्वाद नचाखेका सुवास नेम्वाङ सेरेमोनियल पदमा भने पराजित भएका छन्।  राष्ट्रियसभा अध्यक्ष हुँदै सभामुखसमेत भइसकेका नेम्वाङले राष्ट्रपतिको चुनावमा भने हार भोगे। &n...

फागुन २२, २०७९

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन आउन अब ३ दिन मात्र बाँकी छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । चुनावमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रति ...

फागुन १९, २०७९

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण ब...

फागुन १३, २०७९

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्।  शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको न...

फागुन १३, २०७९

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी द...

फागुन १३, २०७९

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी ल...

माघ २५, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्।  बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा सम...

माघ १४, २०७९

सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्...

माघ ५, २०७९

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उन...

मंसिर २२, २०७९

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै ख...

मंसिर १६, २०७९

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयम...

मंसिर १२, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौं आएपछि त्रिभुवन...

मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मंसिर १०, २०७९

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले निरन्तर अग्रता बनाइरहेका छन् । तर, कांग्रेसका डम्बर बहादुर खड्कासँग नेम्वाङको मतान्तर भने झिनो रहेको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार ...

मंसिर ९, २०७९

एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । इलाम २ बाट उम्मेदवारी दिएका नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् ।  नेम्वाङ र खड्काबीच...

मंसिर ८, २०७९

इलाम क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् ।&nbs...

मंसिर ५, २०७९

इलाम–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा निकै पछि परेका छन् । अहिलेसम्म ६६८ मत गणना हुँदा कांग्रेसका घनश्याम खड्काले ३४२ मत पाएका छन् । नेम्वाङको पक्षम...