×

चैत २६, २०७९

पाटन संयुक्त क्याम्पस ललितपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका सुशील विष्ट सभापति पदमा निर्वाचित भएका छन् । विष्टले ८४१ मत ...

चैत २३, २०७९

४ विद्यार्थी संगठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरूले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्...

चैत १८, २०७९

नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमख र निर्वाचन समितिले नेविसंघविना नै स्ववियुको चुनाव गराएर धाँधली गरेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वि...

चैत ८, २०७९

त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...

चैत ८, २०७९

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।  स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका...

चैत ७, २०७९

मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ । यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएक...

चैत ७, २०७९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतवार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्र...

चैत ७, २०७९

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्याल...

चैत ६, २०७९

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।  आइतबार भएको निर्वाचनपछिको मतगणनामा ९६२ मत प्राप्त गर्दै ओझा विजयी बनेका हुन् । उनले ...

चैत ५, २०७९

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा १४ वर्षपछि आज आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । हरेक २/२ वर्षमा हुनुपर्ने निर्वाचन यसपालि लामो समयपछि हुँदैछ । विद्यार्थीका लागि बहुप्रतिक्षित...

चैत ५, २०७९

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतवार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानमा गर्दै मतदाता विद्यार्थी । क्याम्पसमा ४ प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता वि...

चैत ५, २०७९

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मोरङका १० वटा क्याम्पस  मध्ये ८ क्याम्पसमा आइतवार स्ववियु निर्वाचन हुँदैछ । १४ वर्षपछि भइरहेको स्ववियु निर्वाचनमा विद्यार्थीहरू उत्साहित भएर मतदानमा सहभागी भएका छन् । मोरङको ...

चैत ५, २०७९

काठमाडौंको अमृत साइन्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ । स्ववियु चुनावको मुखैमा विद्यार्थी भर्ना गरिएको विषयमा विवाद रहेको र विदेशमा रहेका विद्यार्थीको मताधिकार सुरक्षित हु...

चैत ५, २०७९

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्ववियु चुनाव नहुने भएको छ । विद्यार्थी भर्न...

चैत ५, २०७९

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनको मतदान आज आइतवार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । विश्वविद्याल...

चैत ३, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गएरातिदेखि मौन अवधि शुरू भएको छ ।  स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि शुरू भएक...

चैत २, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।  स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सु...

फागुन २९, २०७९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत त्रिविका विभिन्न ८ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । विवादका कारण  त्रिविको आङ्गिकतर्फका ८ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ...

फागुन २९, २०७९

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज सोमवार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । कार्यतालिकाअनुसार शनिवार उम्मेदवारी द...

फागुन २८, २०७९

प्रमुख ३ पार्टीनिकट विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववि...

फागुन २७, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिवार उत्साहजनक रूपमा उम्मेदवारी भएको छ ।  शनिवार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन...