×

साउन १०, २०८०

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ । यहाँबाट चीनको सिमाना नाक्छु गाउँ पुग्नका लागि करीब १ घण्टा हिँड्नुपर्छ ...

साउन १०, २०८०

विद्यालय बिदाको समयमा वाद्यवादन सिक्दै पाल्पाको रामपुरका बालबालिका । पाल्पाका बालबालिका विद्यालय बिदाको समय सदुपयोग गर्दै घरमै बसेर विभिन्न थरीका वाद्यवा...

साउन १०, २०८०

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ को पर्यटकीयस्थल पाँचधारे डाँडामा स्थानीय कृषकले चरन क्षेत्रमा छाडेका भेडा । तस्वीर : युवराज विष्ट/रासस

साउन ९, २०८०

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको पर्यटकीयस्थल धन्द्रे गहिरा । तस्वीर : युवराज विष्ट/रासस

साउन ९, २०८०

बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ ।  निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, ज...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर...

साउन ९, २०८०

कमलादीमा हालै निर्माण गरिएको स्काई टावरबाट देखिएको गोपालेश्वरको मन्दिरको दृश्य । तस्वीर : रत्न श्रेष्ठ/रासस

साउन ९, २०८०

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएक...

साउन ९, २०८०

बाँसका सामग्री बनाउँदै जानकी माध्यमिक विद्यालय पोखरा महानगरपालिका–१७ का विद्यार्थी । विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरू ब...

साउन ९, २०८०

रोल्पाको गंगादेव गाउँपालिका–३ मनिमारेका किसान स्याउको बोटलाई टेको लगाउँदै । स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेकासो लगाउनुपर्...

साउन ८, २०८०

शहीद किमबहादुर थापा (सुनिल) र झाग्गुप्रसाद पुन (निर्मम) को सम्झनामा गङ्गादेव  गाउँपालिका–४ मनिमारेस्थित नवनिर्मित शहीद सुनिल स्मृति पार्क । लुम्बि...

साउन ८, २०८०

साउनको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन । तस्वीर/रासस  

साउन ८, २०८०

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित निर्मलबस्तीमा घर तलबाट पहिरो गएपछि उच्च जोखिममा रहेको घर । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा स...

साउन ८, २०८०

गोरखाको सहिद लखन गाउँपालिका–६ स्थित ज्यामिस्वाँरामा कृषि समूहले व्यावसायिक रूपमा गरेको रेशम कीराको खेती । तस्वीर : दीपक श्रेष्ठ/रासस  

साउन ७, २०८०

बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोला...

साउन ७, २०८०

मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका...

साउन ७, २०८०

गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती  र गर्भ...