- सुनकोशी गाउँपालिकाको कार्यालय खाडिचौरबाट सियाँलेमा सार्ने सिन्धुपाल्चोक, ७ वैशाख - लामो बहस र विवादपछि सुनकोशी गाउँपालिकाको कार्यालय पाङ्ग्रेटारस्थित खाडिचौरबाट वडा नम्बर तीन कालिकास्थित सियाँले(माछापोखरी)मा सर्ने भएको छ । मंगलबार बसेको गाउँसभाले गाउँपालिका सार्ने निर्णय गरेको गाउँपालिका उपप्रमुख लक्ष्मी पौडेलले जानकारी... पूरा पढ्नुहोस्
- कांग्रेसको समीक्षा बैठक आजबाट पुनः शुरु हुँदै काठमाडौं, ७ वैशाख– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि पुनः शुरु हुँदैछ । चैत १६ गते केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित भएको बैठक आजबाट शुरु हुने लागेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहान ११ बजे केन्द्रीय कार्य... पूरा पढ्नुहोस्
- स्थानीय तहका योजना, जनयुद्धका घाइतेलाई भत्तादेखि फुसको छाना विस्थापित गर्नेसम्म रोल्पा, ७ वैशाख- नयाँ काम देखाएर लोकप्रिय हुने प्रतिस्पर्धामा देखिएका यहाँका स्थानीय तहहरुले माओवादी जनयुद्धका घाइतेलाई भत्ता दिनेदेखि गाउँपालिकाका सबै फुसको छाना विस्थापित गर्नेसम्मको योजना सुनाएका छन् । माओवादी जनयुद्धमा घाइते भई अपांग जीवन बिताइरहे... पूरा पढ्नुहोस्
- ओलीसँग निर्णायक वार्ता गर्दै प्रचण्ड काठमाडौं, ७ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका विषमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् । समय निर्धारण भइनसके पनि दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री न... पूरा पढ्नुहोस्
- प्रदेश १ मा शुरुभयो प्रदेशको नाम र स्थायी राजधानी बारेको छलफल विराटनगर, ७ वैशाख- प्रदेश नम्बर एकको प्रदेश सरकारमा प्रदेशको नामाकरण र स्थायी राजधानी बारे बहस शुरु भएको छ । प्रदेश सरकार गठन भएको दुई महिनापछि औपचारिक रुपमा प्रदेश सरकारमा दूई विषयमा प्राथमिकतामा पर्दै छलफल अघि वढेको हो । मुख्य मन्त्री शेरधन राईले बिह... पूरा पढ्नुहोस्
- त्रिभुवन विमानस्थलको आन्तरिक उडान शुरु, अन्तर्राष्ट्रिय अझै अनिश्चित काठमाडौं, ७ वैशाख– मालिन्दो एयरको विमान धावन मार्गमा भासिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान शुरु भएको छ । विमान बिहीबार राति धावन मार्गमा भासिएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान प्रभावित भएका थिए । आन्तरिक उडान केहीबेर अघिब... पूरा पढ्नुहोस्
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन काठमाडौँ, ६ वैशाख- नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिनुभएको छ । नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति... पूरा पढ्नुहोस्
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन काठमाडौँ, ६ वैशाख- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निका... पूरा पढ्नुहोस्
- जनार्दन शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक रूकुम पश्चिम, ६ वैशाख– नेकपा माअाेवादीका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन्। नेता शर्माले विद्यालय भर्ना गराएका १५ वटै बालबालिका आठबीसकोट नगरपालिकाका हुन्... पूरा पढ्नुहोस्
- बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक काठमाडौँ, ६ वैशाख - राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ... पूरा पढ्नुहोस्
- राजनीतिक प्रतिशोध दलित समुदायमाथि बाजुरा, ६ वैशाख - बाजुराको गौमुल गाउँपालिका–४ का ४२ परिवार दलित समुदाय दलीय स्वार्थका कारण पीडित बन्दै गएका छन् । गाउँमा रहेका दुई पार्टीबीच २०७० पछि झगडा शुरु भएदेखि अहिलेसम्म दलित बस्तीका ४२ परिवारले शान्त वातावरणमा बस्न पाएका छैनन् भने रात... पूरा पढ्नुहोस्
- देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री कलैया, ६ वैशाख : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्... पूरा पढ्नुहोस्
- चौकुने गाउँपालिका अध्यक्षद्वारा एक बालिकाको अभिभावकत्व ग्रहण सुर्खेत, ६ वैशाख– चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले आर्थिक अवस्था कमजोर रहेका चौकुने– ८ मिलनचोकका हर्कबहादुर भाट र तुलसा भाटकी ६ वर्षीया छोरी रञ्जना भाटलाई विद्यालय भर्ना गराएका हुन् । अध्यक्ष शाह... पूरा पढ्नुहोस्
- ओली–प्रचण्डबीच साढे दुई घण्टा ‘वान टू वान’ वार्ता काठमाडौं ६ वैशाख– पार्टी एकताको बिषयमा सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीवार एक्ला एक्लै वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेताद्वयबीच सा... पूरा पढ्नुहोस्
- लागूऔषधले बढायो विकृति, नियन्त्रणका लागि गृहमन्त्रीले दिए यस्तो निर्देशन चितवन, ६ वैशाख- गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिनुहुँदै उहाँले देशलाई हिजोकै अ... पूरा पढ्नुहोस्
- 'अब युवा अरबमा भेडा चराउन जानु पर्दैन' : श्रममन्त्री विष्ट गुल्मी, ६ वैशाख- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले कृषि, शिक्षा स्वास्थ्य, रोज... पूरा पढ्नुहोस्
- पदाधिकारीको टुंगो लगाउने देउवाको योजना काठमाडौं, ६ वैशाख– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनयनको विषयलाई टुंगो लगाउने योजनामा छन् । बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी उनले गरिरहेका छन् । केन्द्रीय समिति बैठकमा ध... पूरा पढ्नुहोस्
- काँग्रेस सचेतकमा भुसाल काठमाडौँ, ५ वैशाख- नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशी... पूरा पढ्नुहोस्
- जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह म्याग्दी ५ वैशाख - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा ... पूरा पढ्नुहोस्
- गणेश थापाले छाडेपछि राप्रपा मकवानपुरको अध्यक्षमा अधिकारी काठमाडौं, ५ बैशाख -राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको रिक्त अध्यक्ष पदमा मधु अधिकारी मनोनित भएका छन् । जिल्ला अध्यक्ष गणेश थापाले राजिनामा दिएपछी रिक्त भएको पदमा केन्द्रिय सदस्य समेत रहेका अधिकारिलाई जिम्मेवारी दिईएको हो । राप्रपा अध्यक्ष कमल थापाद्व... पूरा पढ्नुहोस्
ताजा समाचार
- कांग्रेसको समीक्षा बैठक आजबाट पुनः शुरु हुँदै
- यातायात व्यवसायीले आन्दोलन गरे प्रशासनले कारबाही गर्ने
- ब्लड बैंक नहुँदा बिरामीलाई समस्या
- स्थानीय तहका योजना, जनयुद्धका घाइतेलाई भत्तादेखि फुसको छाना विस्थापित गर्नेसम्म
- दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता]
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस