×

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

चैत ५, २०८०

 नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आज ...

चैत ५, २०८०

नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले सूचना प्रविधिको क्रान्तिका कारण विश्व अर्थतन्त्रको दिशा नै यू–टर्न भएपनि नेपाल भने १५ वर्षअघिका प्राथमिकतामा अल्झिरहेको टिप्पणी गरेका छन् । २०४८ सालमा शु...

चैत ५, २०८०

गत बिहीवार काठमाडौँका सुजन अधिकारी आफूले घरमा पाल्ने गरेको टाइगर नाम गरेको कुकुरसँगै विराटनगर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलतिर लागे । त्यहाँ विमानस्थलका कर्मचारीले टाइगरको भेटेन...

चैत ५, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ ।  युरो एकको खरिद दर १४४ रुप...

चैत ४, २०८०

नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज...

चैत ४, २०८०

घोराही–१८ का महेश पौडेलले व्यावसायिक रुपमा गरेको टमाटर खेती । पौडेलले तेरौटेमा प्रतिबिघा वार्षिक ६६ हजारका दरले २० बिघा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तराकरी खेती गर्दै आएका छन् ।  । त...

चैत ४, २०८०

फिक्कल– इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन शुरू गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले...

चैत ४, २०८०

 इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार ...

चैत ४, २०८०

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजे...

चैत ४, २०८०

म्याग्दी– जिल्लाका स्थानीय युवाले १५ लाख रुपैयाँ चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।  बेनी–जोमसोम सडक...

चैत ३, २०८०

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएकी छन् । यही चैत १ देखि भृकुटीमण्डपमा सुरु भएको २५औँ पुष्प मेलाको आज स्थलगत अवलो...

चैत ३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले शनिवार काठमाडौंमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’...

चैत ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नबनी ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।  बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आ...

चैत ३, २०८०

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल तथा मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको हो ।     निगमले पेट्रोलको मूल्य पहि...

चैत २, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको ...

चैत २, २०८०

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुटवल–नारायणगढ सडकको समस्या छिट्टै समाधान हुने बताएका छन् । रोटरी डिस्ट्रिक ३२९२ नेपाल–भुटानको १६ औं डिष्ट्रिक कन्फरेन्सको शुक्रवार बुट...

चैत २, २०८०

निर्माण थालिएको ८ वर्षसम्म समेत बन्न नसकेको बुटवलको मुख्य बजार क्षेत्रको सडकको अवस्थाबारे उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रवार निरीक्षण गरेका छन् ।  साढे तीन किलोमिटर ब...

चैत २, २०८०

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । ब...