फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडाैं | बैशाख १३, २०८१
‘३६ एमएमटीको छड’ उत्पादन गर्ने पहिलो नेपाली कम्पनी प्रिमियर स्टिलको स्टल काठमाडौंको भृकुटीमण्डपमा लागेको छ ।
हिमालयन हाइड्रो एक्स्पोले आयोजना गरेको उक्त एक्स्पोमा विभिन्न कम्पनी लगायत प्रिमियर स्टीलकाे समेत स्टल राखिएको छ । एक्स्पो शुक्रबारसम्म चल्ने कम्पनीका ब्रान्ड म्यानेजर सजल राउतले बताए ।
स्टलको मुख्य आकर्षक कम्पनीले उत्पादन गरेको ‘३६ एमएमटीको छड’ रहेको छ । राउतले भने, ‘हामीले यो स्टल राख्नुको उदेश्य भनेको ३६ एमएमटीको छड प्रदर्शन गर्नु हो ।’ यस कम्पनीले उत्पादन गरेको उक्त छड अरुण तेस्रो हाइड्रोपावर, विभिन्न विमानस्थललगायत ठूला आयोजनामा प्रयोग भइरहेको राउतले बताए ।
उनका अनुसार ‘५०० डिको छड’ फास्ट ट्रयाकको मेजर प्रोजेक्टको स्टेज १ देखि ७ सम्मका सबै प्रोजेक्टमा प्रयोग भएको छ । उनले भने, ‘नेपालका धेरैजसो मेगा प्रोजेक्टमा प्रिमियर स्टिलको समान प्रयोग भएको छ । हाम्रो कम्पनीले उत्पादन गरेको छड बलियो, गुणस्तरीय र लामो समय टिकाउ हुन्छ ।’
यसअघि ३० एमएमको छड छिमेकी मुलुक भारतलगायत अन्य मुलुकबाट आयात गरिएको कम्पनीले जनाएको छ । कोशी प्रदेशस्थित बिराटनगरमा सञ्चालित सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टनसम्म उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडको उत्पादन गर्दै आइरहेको छ ।
हेरौं भिडियोः
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...